ग्यास अभावको समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयमा छलफल
annapurnapost.com · Tue Aug 04 10:54:43 GMT 2026

काठमाडौं : बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बृहत् छलफल भएको छ।
सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा भएको उक्त छलफलमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधान लागि सम्बद्ध मन्त्रालय, विभाग, उद्योगी तथा ग्यास वितरण व्यवसायीलगायतको भूमिकाबारे समीक्षा गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)