नेपाल लिकर्सका सीईओ अभिनश तुलाधर ‘एशिया बिजनेस लिडर्स अवार्ड्स’मा सम्मानित
lokaantar.com

नेपाल लिकर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिनश वीर सिंह तुलाधर सिंगापुरमा आयोजित ‘एशिया बिजनेस लिडर्स अवार्ड्स’मा प्रतिष्ठित ‘सीईओ अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन् ।
कम्पनीका अनुसार उक्त सम्मान नेपाल लिकर्सका लागि मात्र नभई समग्र नेपाली कर्पोरेट क्षेत्रका लागि पनि अन्तर्राष्ट्रिय स्तरमा प्राप्त महत्त्वपूर्ण उपलब्धि हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)