धार्मिक सद्भावका लागि गृहमन्त्री गुरुङ सक्रिय, मुस्लिम अगुवासँग छलफल
nagariknews.nagariknetwork.com · Tue Aug 04 10:55:55 GMT 2026

पछिल्लो समय विभिन्न क्षेत्रमा देखिएको धार्मिक तथा सामाजिक तनावलाई शान्त पार्न सरकारले धार्मिक समुदायका अगुवासँग छलफल तीव्र बनाएको छ।
गृहमन्त्री सुधन गुरुङले मंगलबार गृह मन्त्रालयमा मुस्लिम समुदायका अगुवाहरूसँग भेट गरी मुलुकमा धार्मिक सद्भाव कायम राख्ने विषयमा छलफल गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)