सेयर बजारमा पहिरो, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै गुमाए
arthadabali.com · Tue Aug 04 11:00:09 GMT 2026

काठमाडौँ / धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १५ अङ्कले घटेर दुई हजार ६६३ दशमलव १८ अङ्कमा झरेको हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६६ अङ्कले घटेर ४६७ दशमलव ९६ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)