गाउँपालिकाका सूचना प्रविधि अधिकृत एक लाख घुससहित पक्राउ
lokaantar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङलाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीको भुक्तानी रकमको कमिसनमा बार्गेनिङ गर्दै पटक-पटक दुःख हैरानी दिई घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)