ग्यास अभाव समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयमा छलफल
ekantipur.com · Tue Aug 04 11:11:12 GMT 2026

ग्यास अभाव समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयमा छलफल
दशैं तथा चाडपर्वमा हुने उच्च मागलाई मध्यनजर गर्दै आगामी तीन महिनासम्म प्रत्येक महिना ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने व्यवस्था मिलाउनसमेत बैठकले निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)