सरकारलाई रमेश मल्लको व्यंग्य- पासपोर्ट घरसम्मै पुर्याउँछु भन्थे, लाइन नै पुगेछ (भिडिओ)
nepalpress.com · Tue Aug 04 11:14:21 GMT 2026

काठमाडौं । नेकपाका सांसद रमेश मल्लले राहदानी विभागमा लाइन देखिएपछि सरकारलाई कटाक्ष गरेका छन्। प्रतिनिधि सभाको बैठकमा सरकारले पासपोर्ट घरसम्मै पुर्याउने बाचा गरेपनि अहिले लाइन नै घरसम्म पुगेको भन्दै व्यङ्ग्य गरे।
उनले भने, ‘सरकार पासपोर्ट घरसम्मै पुर्याउँछु भन्दै थियो, तर पासपोर्ट लिनेको लाइन घरैसम्म पुगेको छ त्यस्तै लाइन सरकारी सेवा प्रदायक अन्य कार्यालयमा लागेको छ । उपभोक्तालाई खाना पकाउने ग्यास र किसानलाई मलको अभाव कायमै छ। महँगीको कारण नागरिक सास्ती व्यहोरिरहेका छन्।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)