प्रधानमन्त्री र प्रधानसेनापतिबिच भेटवार्ता : गोकर्णेश्वर विवादबारे समन्वय भइरहेको सेनाको भनाइ
nagariknews.nagariknetwork.com · Tue Aug 04 10:33:22 GMT 2026

प्रधानमन्त्री एवम् रक्षामन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोक राज सिग्देलबिच भेटवार्ता भएको छ।
मंगलबार बिहान भएको भेटवार्तापछि सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले यो नियमित भेटघाट भएको जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीसँग रक्षा मन्त्रालयको पनि जिम्मेवारी भएका कारण यस्तो भेट भइरहन्छ। तर भेटका एजेन्डाबारे भने केही खुलाएनन्। नागरिक सँग उनले भने, ‘यो भेटघाट चाहिँ कस्तो हुन्छ भने अब प्रधानसेनापतिज्यूको र प्रधानमन्त्री एवम् रक्षामन्त्रीज्यूको नियमित भेटघाटहरू भइराखेको हुन्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)