म्यागङ गाउँपालिकाका अधिकृत तामाङ एक लाख घुससहित अख्तियारको फन्दामा
arthadabali.com · Tue Aug 04 11:18:12 GMT 2026

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।
अख्तियारका अनुसार भुक्तानी रकमको कमिसनमा बार्गेनिङ गर्दै पटक पटक दुःख तथा हैरानी दिई सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले तामाङलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)