ग्यास अभाव बारे प्रधानमन्त्री कार्यालयमा छलफल
kharibot.com · Tue Aug 04 11:20:00 GMT 2026

काठमाडौँ । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)