सुकुमवासी समस्या समाधानमा सरकारलाई सहयोग गर्न एमाले तयार, एकीकृत समाधानमा जोड
nagariknews.nagariknetwork.com · Tue Aug 04 11:15:18 GMT 2026

नेकपा (एमाले) ले भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’माथिको छलफलमा बोल्दै एमाले सांसद तथा पूर्व भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या अलग–अलग रूपमा समाधान गर्न नसकिने बताइन्। उनले दुवै समस्यालाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)