स्वास्थ्यले भनिन्- ‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँ
khabarhub.com · Tue Aug 04 11:23:51 GMT 2026

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंशबाट हुने रोगको उपचारका लागि ‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन केन्द्र, प्रदेश र स्थानीय तहस्तरका स्वास्थ्य निकायबीच समन्वय भइरहेको जानकारी दिएकी छन् ।
प्रतिनिधिसभाको चालु अधिवेशनका विभिन्न बैठक र समयमा सांसदहरूले राखेका स्वास्थ्यसम्बन्धी प्रश्नहरूको आजको बैठकमा एकमुष्ट जवाफ दिँदै मन्त्री मेहताले तीनै तहमा गरी हाल एक हजार २६९ ‘एन्टिस्नेक भेनम’ मौज्दात रहेको जनाउँदै यसबाट ८५० सर्पदंशका बिरामीको उपचार गर्न सकिने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)