रास्वपा सांसद पाण्डेको स्पष्टीकरण– सेनासँगको समन्वयमै करिडोर विस्तारको काम भएको हो
onlinekhabar.com · Tue Aug 04 11:21:05 GMT 2026

१९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले सेनासँग मिलेर नै गोकर्णस्थित बागमती करिडोर विस्तार गरिएको प्रष्ट पारेका छन् ।
उनले एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाका प्रमुख सेनानीसँग समन्वय र छलफल गरेर नै सडक विस्तारको काम भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)