'अन्डरडग' ट्याग बोकेर फर्कियो केप भेर्डे
nepalviews.com · Sat Jul 04 03:53:42 GMT 2026
काठमाडौं । केप भेर्डे विश्वकपमा सहभागी सबैभन्दा सानो राष्ट्र भए पनि यस टोलीले प्रतियोगितामा अत्यन्त ठूलो प्रभाव छोडेको छ ।
यसपटक विश्व फुटबलको चर्चा केवल लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो, एर्लिङ हालान्ड वा ह्यारी केनको मात्र रहेन । पहिलो पटक विश्वकप खेलेको केप भेर्डे नै प्रतियोगिताको सबैभन्दा प्रेरणादायी टोली बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)