राजुनाथले स्वीकारे : सडक विस्तारका क्रममा सेनासँग केही असहज अवस्था भएको हो
khabarhub.com · Tue Aug 04 11:26:26 GMT 2026

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का सांसद राजुनाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–४ स्थित माकलवारी बस स्ट्यान्डदेखि देशे जाने सडक विस्तारका क्रममा नेपाली सेनासँग केही समय असहज अवस्था सिर्जना भएको स्वीकार गरेका छन् ।
उनले आवश्यक जानकारी दिन केही मिनेट ढिलाइ हुँदा प्रारम्भिक रूपमा असहजता देखिए पनि त्यसपछि आपसी समन्वय र छलफलबाट सेनाकै पूर्ण सहयोगमा काम सम्पन्न भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)