नबिल र रेसुङ्गाले जिते आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ । चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट नेपालको वाणिज्य बैंकका तर्फबाट नबिल र विकास बैंकका तर्फबाट शाइन रेसुङ्गा डेभलममेन्टले पाएका छन् ।
भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी) ले नयाँदिल्लीमा गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्ड नबिल बैंकले वाणिज्य बैंकका तर्फबाट र विकास बैंकका तर्फबाट रेसुङ्गाले ‘बेष्ट बैंक अवार्ड’ जितेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)