प्रधानमन्त्री कार्यालयमा ग्यास उद्योगीले भने- अभाव हल्लामात्र हो, उपभोक्ताले बढी भण्डारण गर्दा समस्या
onlinekhabar.com · Tue Aug 04 11:29:58 GMT 2026

१९ साउन, काठमाडौं । पछिल्लो समय बजारमा देखिएको खाना पकाउने एलपी ग्यास अभाव हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवालाबीच छलफल भएको छ ।
मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकमा ग्यास अभावको कारण र समाधानका लागि सम्बन्धित निकाय तथा व्यवसायीको भूमिकाबारे समीक्षा गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)