संशोधन गर्न बनेका दुई विधेयकमा सुझाव पेस गर्न आह्वान
ratopati.com · Tue Aug 04 11:36:53 GMT 2026

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा ऐन, २०७४ र सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयकमा सरोकारवालाहरूबाट राय, सुझाव तथा टिप्पणी माग गरेको छ।
मन्त्रालयको निर्णय बमोजिम दुवै ऐनलाई सामयिक संशोधन गरी थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले उक्त विधेयकहरू सार्वजनिक गर्दै छलफलका लागि खुला गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)