मस्कोमा युक्रेनको ड्रोन आक्रमण, पाँच जनाको मृत्यु
nepalsamaya.com · Tue Aug 04 11:39:50 GMT 2026

काठमाडौं। रुसको राजधानी मस्को नजिकै युक्रेनी ड्रोन आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
मस्को क्षेत्रका गभर्नर आन्द्रेई भोरोब्योभका अनुसार सोमबार राति चेखोभको नोभोसेल्की क्षेत्रमा रहेको एक औद्योगिक क्षेत्रमा ड्रोन आक्रमण भएको थियो। आक्रमणबाट एउटा गोदाममा आगलागी भएको र विद्युत् केन्द्र तथा प्रशासनिक भवनमा समेत क्षति पुगेको उनले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)