किन नेटफ्लिक्सबाट हट्दैछन् तापसी र सामन्थाका दुई हिट फिल्म ?
kalakarmi.com · Tue Aug 04 11:25:26 GMT 2026

मुम्बई– ओटीटी प्लेटफर्म नेटफ्लिक्सले फिल्म तथा वेब सीरीज हेर्ने दर्शकका लागि एउटा महत्त्वपूर्ण अपडेट दिएको छ । अभिनेत्री तापसी पन्नु तथा सामन्था रुथ प्रभु अभिनित दुई चर्चित फिल्म अब चाँडै नै नेटफ्लिक्सबाट हट्न लागेका छन् । यदि यी फिल्म अझै हेर्न बाँकी छ भने अब धेरै समय बाँकी छैन ।
नेटफ्लिक्सले समय–समयमा आफ्नो लाइब्रेरीबाट फिल्म तथा सीरीज हटाउने गर्छ । यसको मुख्य कारण सम्बन्धित सामग्रीको लाइसेन्स सम्झौता समाप्त हुनु हो । यसपटक हट्न लागेका दुई लोकप्रिय महिला–केन्द्रित फिल्म हुन्– ‘गेम ओभर’ तथा ‘ओ बेबी’।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)