ओली निवासमा जगन्नाथको गला अवरुद्ध मात्र भएको हो : बस्नेत
rajdhanidaily.com · Tue Aug 04 11:43:16 GMT 2026
काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले बागमती प्रदेशका संसदीय दलका नेता जगन्नाथ थपलिया’bout भ्रामक समाचार सम्प्रेषण भएको टिप्पणी गरेका छन् ।
ओली निवास गुण्डुमा भएको छलफलका क्रममा थपलिया बेहोश भएर ढलेको समाचारको उनले खण्डन गरेका हुन् । आफ्नो धारणा राख्ने क्रममा थपलियाको गला अवरुद्ध भएको र सामान्य स्वास्थ्य असहजता मात्र देखिएको बस्नेतको दावी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)