समन्वयमै सडक विस्तार भएको हो : राजुनाथ पाण्डे
kendrabindu.com · Tue Aug 04 11:42:01 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य राजुनाथ पाण्डेले नेपाली सेनासँग सम्बन्धित विषयलाई लिएर सामाजिक सञ्जालमा भइरहेको चर्चाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै घटनाबारे स्पष्टीकरण दिएका छन्।
मंगलबार जारी विज्ञप्तिमार्फत सांसद पाण्डेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत गोकर्णेश्वर नगरपालिका–४ स्थित माकलबारी बस स्टपदेखि देश जाने सडक विस्तारका क्रममा नेपाल ट्रस्टको स्वामित्वमा रहेको क्षेत्रमा पर्खाल हटाउने विषयलाई लिएर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका सामग्रीप्रति आफ्नो ध्यान गएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)