डडेल्धुरा अस्पतालमा बिरामी बालबालिकाको चाप
ekantipur.com · Tue Aug 04 11:41:21 GMT 2026

डडेल्धुरा अस्पतालमा बिरामी बालबालिकाको चाप
संघीय सरकार मातहत सञ्चालित डडेल्धुरा अस्पतालमा अन्य समयमा दैनिक औसत ४० बालबालिका ओपीडी सेवामा उपचारका लागि आउने गरेका थिए । तर वर्षायाम सुरु भएपछि यो संख्या बढ्दै गएको अस्पतालले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)