भत्ता र श्रम अधिकारको माग गर्दै इन्टर्न चिकित्सक अनशनमा
shilapatra.com · Tue Aug 04 11:40:00 GMT 2026

स्थेस्कोप र एप्रोन लगाएर इन्टर्न चिकित्सक डा. डिल्ली हरिजनले माइतीघरमा आमरण अनशन सुरु गरेका छन् ।
सरकारले गठन गरेको कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न, श्रम ऐन, २०७४ अनुसार समान कार्यघण्टा सबै प्रकारका अस्पतालमा समान रूपमा लागू गर्न, एमबीबीएस तथा बीडीएस अध्ययनरत विद्यार्थीलाई छात्रावासमा अनिवार्य बस्नुपर्ने व्यवस्था हटाई वैकल्पिक बनाउनुपर्ने तथा नियमविपरीत विभिन्न शीर्षकमा शिक्षण अस्पतालले असुलेका शैक्षिक शुल्क फिर्ता गर्नुपर्ने लगायतका माग राख्दै उनले मंगलबारदेखि आमरण अनशन सुरु गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)