उपभोक्ताकै कारण ग्यासको अभाव भएको प्रधानमन्त्री कार्यालयमा बसेर निकालियो निष्कर्ष
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ । पछिल्लो समय बजारमा देखिएको खाना पकाउने ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वृहत छलफल भएको छ।
सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा भएको उक्त छलफलमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधान लागि सम्बद्ध मन्त्रालय, विभाग, उद्योगी तथा ग्यास वितरण व्यवसायीलगायतको भूमिकाबारे समीक्षा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)