ग्यास अभाव भएको गुनासो बढेपछि बुटवलमा अनुगमन
setopati.com · Tue Aug 04 11:52:58 GMT 2026

बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि बुटवलका ग्यास बिक्री केन्द्रहरूमा अनुगमन थालिएको छ।
बिक्रेताहरूले कृत्रिम अभाव सृजना गरी बढी मूल्यमा ग्यास बिक्री गरेको हुनसक्ने आशङ्कामा स्थानीय प्रशासनले बुटवलका ९ वटा ग्यास बिक्री केन्द्रमा मंगलबार अनुगमन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)