राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरूद्ध आरोपपत्र दायर
setopati.com · Tue Aug 04 11:58:08 GMT 2026

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष सहजराम अहिर सहित पाँच जनालाई राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
आयोगले तत्कालीन अध्यक्ष अहिर समेत पाँच जना र सगुन कन्स्ट्रक्सन एण्ड इञ्जिनियरिङ प्रालि बुटबल उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)