कन्सल्टेन्सीको विरोध गरेपनि कार्यान्वयनमा आयो शैक्षिक परामर्श नियमावली
khabarhub.com · Tue Aug 04 11:58:47 GMT 2026

काठमाडौं – सरकारले नयाँ ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३’ कार्यान्वयनमा ल्याएको छ ।
शैक्षिक परामर्श व्यवसायीहरूको विरोधका बाबजुद सरकारले पुरानो ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३’ खारेज गर्दै नयाँ नियमावली कार्यान्वयनमा ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)