गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता
nepalviews.com · Tue Aug 04 11:58:09 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ ।
वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)