गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच टिचिङ अस्पतालमा वार्ता जारी
nepalpress.com · Tue Aug 04 11:58:43 GMT 2026

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल सुरु भएको हो ।
यही साउन १० गते राति कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको घटनामा घाइते भई शिक्षण अस्पतालमा उपचाररत २२ वर्षे मेहताको उपचारका क्रममा आज निधन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)