न्वारन पूजामा आफ्नै हजुरबुबाको हत्या गर्ने नाति पक्राउ
kendrabindu.com · Tue Aug 04 12:04:23 GMT 2026

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा गएका आफ्नै हजुरबुबालाई कुटपिट गरी हत्या गर्ने नाति पक्राउ परेका छन्।
सोलुदुधकुण्ड नगरपालिका–१ लुदु निवासी अन्दाजी ५० वर्षीय कृष्णगोपाल विश्वकर्मा १८ साउनमा सोही स्थान बस्ने आफ्ना अन्दाजी २३ वर्षीय नाति निरबहादुर विश्वकर्माको घरमा न्वारन पूजामा गएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)