मोदी सरकारको दाबीः ७ वर्षमा ३६ देशबाट २७४ फरार अपराधी भारत फिर्ता
nepalpress.com · Tue Aug 04 12:04:53 GMT 2026

काठमाडौं। भारत सरकारले सन् २०१९ देखि २०२६ सम्म ३६ देशबाट २७४ जना फरार अपराधीलाई भारत फिर्ता ल्याइएको दाबी गरेको छ।
गृहमन्त्री अमित शाहको मार्गदर्शनमा फरार अपराधीविरुद्ध कारबाही गर्न गुप्तचर सूचना र अत्याधुनिक प्रविधिमा आधारित एकीकृत प्रणाली विकास गरिएको जनाएइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)