रवीन्द्रको परिवारलाई भेट्न टिचिङ पुगे गृहमन्त्री [तस्वीरहरू]
lokaantar.com

सुनसरीको देवानगन्ज गाउँपालिका ३ कप्तानगन्ज प्रहरीको गोली लागेर उपचारको क्रममा काठमाडौंमा मृत्यु भएका रवीन्द्र मेहेताको परिवार र आफन्तलाई भेट्न गृहमन्त्री सुधन गुरुङ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
उनी केहीबेर अघि अस्पताल पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)