ग्यास आपूर्ति सहज बनाउने प्रशासनको पहल
makalukhabar.com · Tue Aug 04 12:08:28 GMT 2026

झापा । जिल्ला प्रशासन कार्यालय झापाले खाना पकाउने एलपिजी ग्यासको आपूर्तिमा समस्या देखिएपछि समाधानका लागि पहल सुरु गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा आज उद्योगी तथा व्यवसायीसँग भएको छलफलमा ग्यास आपूर्ति, वितरण तथा देखिएका समस्याका विषयमा समीक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)