राप्रपासँग सत्ता सहकार्यको तयारीबारे बास्कोटा– गोगो डिटर्जेन्ट पाउडरको खोजी फेरि हुने देखियो
nepalpress.com · Tue Aug 04 12:13:38 GMT 2026

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राप्रपासँगको सत्ता सहकार्यले राजनीतिक मर्यादाको सीमा नाघ्ने बताएका छन्।
बागमती प्रदेशमा संसदीय दलको नेता फेरेर किरण थापालाई राप्रपाको समर्थनमा मुख्यमन्त्री बनाउने गृहकार्य गुण्डुले अघि सारेपछि उनले यस्तो टिप्पणी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)