के रोटी बाफिएर हैरान हुनुहुन्छ ? डब्बामा दुईवटा चम्चा राख्नुहोस्, पाउनुहुन्छ गज्जबको फाइदा
kalakarmi.com · Tue Aug 04 12:23:24 GMT 2026

काठमाडौं– तातो रोटी डिब्बामा राखेको केही समयमै चिसो, भिजेको वा चिपचिपे हुने समस्या धेरै घरमा देखिन्छ। रोटीबाट निस्किएको बाफ डिब्बाको ढक्कनमा जमेर पानीका थोपा बन्ने र ती थोपा पुनः रोटीमाथि खस्दा यसको स्वाद, बनावट र गुणस्तरमा असर पर्छ।
यही समस्याबाट बच्नका लागि एउटा सरल र खर्चरहित घरेलु उपाय उपयोगी हुन सक्छ। रोटी राखेपछि त्यसको माथि दुईवटा स्टिलका काँटा–चम्चा (फोर्क) क्रस (X) आकारमा राखिदिँदा रोटी लामो समयसम्म नरम, ताजा र स्वादिलो रहन मद्दत मिल्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)