शिक्षण अस्पतालबाट कप्तानगञ्ज घटनाका मृतक रविन्द्रको शव उठेन, पुगे गृहमन्त्री [तस्बिरहरू]
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा काठमाडौँमा मृत्यु भएका रविन्द्र मेहताको शव परिवार र आफन्तले बुझ्न मानेका छैनन् ।
शव नउठेपछि परिवार र आफन्तलाई भेट्न गृहमन्त्री सुधन गुरुङ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन् । २२ वर्षीय मेहताको उपचारको क्रममा मंगलबार बिहान निधन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)