मुलुक केन्द्रित कूटनीतिक रणनीति तयार गर्दैछौँ : परराष्ट्रमन्त्री खनाल
shilapatra.com · Tue Aug 04 12:20:00 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका लागि काम गरिरहेको बताएका छन् ।
परराष्ट्र मन्त्रालयमा मंगलबार आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) को बैठकमा उनले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका लागि मन्त्रालयका विभिन्न महाशाखाले काम गरिरहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)