वाणिज्य बैंकका सीईओहरूलाई बोलाएर के भने अर्थमन्त्रीले ?
baahrakhari.com · Tue Aug 04 12:24:42 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सञ्चालनमा रहेका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई मंगलबार अर्थ मन्त्रालयमा बोलाएर छलफल गरेका छन् ।
बैठक सामान्य औपचारिक छलफल नभई नेपालको अर्थतन्त्रलाई पुनः गति दिने साझा अभियानको अर्को चरण भएको अर्थमन्त्री डा. वाग्लेले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)