गृहमन्त्री गुरुङ र मृतक रवीन्द्र मेहताका परिवारबीच वार्ता जारी
nagariknews.nagariknetwork.com · Tue Aug 04 12:27:20 GMT 2026

सुनसरीको कप्तानगञ्ज घटनामा घाइते भई उपचारका क्रममा मृत्यु भएका रवीन्द्र मेहताका परिवार र गृहमन्त्री सुधन गुरुङबीच वार्ता सुरु भएको छ।
वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भइरहेको हो। मेहता साउन १० गते राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएका थिए। उपचारका क्रममा मंगलबार उनको निधन भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)