सांसद राजु पाण्डेको क्याप्टेनसँगको विवादमा सेनाले उठायो प्रश्न
canadanepal.com · Tue Aug 04 12:29:39 GMT 2026

काठमाडौं - काठमाडौं ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले नेपाली सेनाका अधिकृतलाई गरेको दुर्व्यवहारको घटनालाई सेनाले गम्भीरतापूर्वक लिएको छ ।
सांसद पाण्डेले सेनाका जवानलाई हप्काएका थिए । केहीदिन अघि गोकर्णेश्वरमा सांसदले पाण्डेले हप्कीदप्की गरेको विषयलाई सेनाले गम्भीरतापूर्वक लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)