बागमती सरकारमा बज्राचार्यको दोस्रो इनिङ
ratopati.com · Tue Aug 04 12:33:26 GMT 2026

मकवानपुर। सङ्कटको घडीमा सत्ता साझेदार दलको सारथी बन्दै आएका हाम्रो नेपाली पार्टी (हानेपा)का नेता शैलेन्द्रमान बज्राचार्य बागमती प्रदेश सरकारमा दोस्रो इनिङका लागि मन्त्री नियुक्त भएका छन् ।
बज्राचार्य काठमाडाैँ–१९ हनुमानढोकाका स्थानीय हुन् । हनुमान ढोका, बसन्तपुर, इन्द्रचोक, न्युरोड क्षेत्रका समस्या तथा पर्यटकीय विकासमा रहने उनी २०७९ मा बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)