ओलीसँगको भेटपछि ढलेका जगन्नाथ थपलिया वीर अस्पताल भर्ना
kendrabindu.com · Tue Aug 04 12:36:41 GMT 2026

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया थप उपचारका लागि मंगलबार वीर अस्पताल भर्ना भएका छन्।
सोमबार साँझ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरस्थित गुन्डु निवासमा भएको भेटका क्रममा उनी अचानक बेहोस भएर ढलेपछि प्रारम्भिक उपचारका लागि भक्तपुरको ठिमी अस्पताल लगिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)