अर्थमन्त्रीले बैंकका सीईओलाई सोधे- व्यवसायी लगानी विस्तार गर्न किन हिच्किचाइरहेका छन् ?
lokaantar.com

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई व्यवसायीहरू किन लगानी विस्तार गर्न हिच्किचाइरहेका छन् भनेर सोधेका छन् । मंगलबार सिंहदरबारमा वाणिज्य बैंकका सीईओहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले यस्तो प्रश्न गरेका हुन् ।
उनले अर्थतन्त्रको मनोविज्ञान वास्तवमा कस्तो छ र व्यवसायी किन लगानी विस्तार गर्न हिच्किचाइरहेका छन् भन्ने जिज्ञासा राख्दै सीईओहरूलाई जानकारी लागि अनुरोध गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)