भारतका पूर्वसीडीएस चौहान भन्छन्: सेना भर्तीमा नेपालीलाई एउटा र भारतीयलाई अर्को व्यवस्था गर्न सकिन्न
barnanmedia.com · Tue Aug 04 12:26:01 GMT 2026

भारतका पूर्व चिफ अफ डिफेन्स स्टाफ अनिल चौहानले सेना भर्तीमा नेपाली नागरिकलाई एउटा व्यवस्था र भारतीय नागरिकलाई अर्को व्यवस्था गर्न नसकिने बताएका छन्।
भारतले सन् २०२२ मा अग्निपथ योजना ल्याएको थियो। जसअन्तर्गत चार वर्षे सम्झौतामा सेना भर्ती गरिने र भर्ती भएकामध्ये २५ प्रतिशतलाई मात्र १५ वर्षे सेवामा रहन दिने व्यवस्था गरियो। भारतले सो योजना ल्याउनुअघि नेपालसँग कुनै सरसल्लाह गरेको थिएन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)