एन्फा निलम्बन : फुकुवाका लागि कसले के भने ?
baahrakhari.com · Tue Aug 04 12:37:06 GMT 2026
काठमाडौं । नेपाली फुटबल निलम्बनमा परेको एक महिना बितिसकेको छ । निलम्बनका विषयमा फुटबल खेलाडी, प्रशासन तथा पूर्वखेलाडीहरूले आवाज उठाउन थालेका छन् ।
सुरुआती दिनहरूमा फुटबलमा आबद्ध प्रायः सबै चुपचाप देखिएका थिए । सम्बन्धित पक्ष अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी, सरकारी पक्ष खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बीच निलम्बनको विषयभन्दा पनि यसको जिम्मेवार को भन्ने कुरामा विषय केन्द्रित हुन पुग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)