नशालु पदार्थ खुवाएर बलात्कार : २५ वर्षीया युवतीसहित ३ जना पक्राउ
lokaantar.com

नशालु पदार्थ खुवाएर जबरजस्ती करणी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ५ बस्ने २५ वर्षीया सोनुमा लिम्बू, मोरङको केराबारी गाउँपालिका वडा नम्बर ८ बस्ने ५० वर्षीय कमलबहादुर आलेमगर र मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० बस्ने ३८ वर्षीय डम्बर खतिवडा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)