मधेस घटनाको जिम्मेवारी सबैले लिनुपर्छ, मागपत्र बुझ्नु र सहमति गर्नु फरक कुरा : रास्वपा महामन्त्री आचार्य
ratopati.com · Tue Aug 04 12:54:04 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं सांसद विपिनकुमार आचार्यले मुलुकमा बढ्दै गएको सामाजिक द्वन्द्व र सद्भाव खलबलिने गतिविधिप्रति राज्यका सबै निकाय गम्भीर हुनुपर्ने बताएका छन्।
मंगलबार सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मधेस प्रदेशमा भएका हालैका द्वन्द्व र सरकारका पछिल्ला कदमहरूबारे पार्टीको धारणा स्पष्ट पारेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)