ग्यासको अभावबारे मुख्यसचिवको अध्यक्षतामा छलफल, ग्यास अभाव नभएको उद्योगीको दाबी
ratopati.com · Tue Aug 04 12:50:43 GMT 2026

काठमाडौँ। पछिल्लो समय बजारमा देखिएको खाना पकाउने ग्यास अभावको समस्यालाई लिएर मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल सम्पन्न भएको छ।
विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल आयल निगमका पदाधिकारी र ग्यास उद्योगीहरूको सहभागिता रहेको छलफलमा ग्यास अभाव हुनुको कारण र तत्काल समाधानका उपायबारे वृहत् विमर्श गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)