रवीन्द्र मेहताको निधनपछि परिवारसँग गृहमन्त्री गुरुङको वार्ता
kendrabindu.com · Tue Aug 04 12:57:27 GMT 2026

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भई उपचाररत रवीन्द्र मेहताको निधन भएपछि गृहमन्त्री सुधन गुरुङले मृतकका परिवारसँग भेटवार्ता गरेका छन्।
मंगलबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर गृहमन्त्री गुरुङले मेहताका आफन्तसँग घटनाबारे छलफल गर्नुका साथै समवेदना व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)